काठमाडौंको फोहोर फाल्न फेरि नुवाकोटमा अवरोध
काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर नुवाकोटस्थित डम्पिङसाइड पुगेका टिपर बाटोमै रोकिएका छन् । ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका टिपरलाई सिस्डोल र बन्चरेडाँडाको बीचमा पर्ने आलेटारमै रोकेका हुन । डम्पिङ साइट आसपासका ढुंगाना गाउँ,