कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकारले भेटे श्रममन्त्रीलाई
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकारहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेटेका छन्। शुक्रबार मन्त्रालयमा नै पुगी पीडित पत्रकारले कान्तिपुर मिडियाले श्रम शोषण गरेको भन्दै न्याय दिलाई दिन आग्रह गरेका हुन्। नियुक्तिको मितिदेखि श्रमजीवी पत्रकार ऐन, नियमावली