सुन तस्करी प्रकरणः पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा
काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन् । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङलाई काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । १४