कांग्रेस सांसद विनोद चौधरीमाथि बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान भइरहेको सभामुखलाई सिआइबीको पत्र
काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि छानबिन भइरहेको जानकारी गराउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । बुधबार सिआइबीका एसपी होबिन्द्र बोगटीले सांसद चौधरीमाथि छानबिन भइरहेको