फागु पुर्णिमाको रातमा तोरीको तेलमा दियो बाल्नुहोस्, यस्तो छ जनविश्वास
काठमाडौं । फागु पुर्णिमा अर्थात होली पर्व खुशी र अन्तरक्रियाको लागि ठूलो अवसर हो। यसका साथसाथै आगामी सुखमा सन्तुष्ट हुने समय पनि यही हो । संसारभरका हिन्दू परिवारहरूले होली खुल्लमखुल्ला रंगले मनाउने, मिठाईहरू खाने र बाँड्ने मात्र होइन, भगवानलाई धन्यवाद