यस्तो छ तपाईको आजको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल ,चैत्र १४ गते तदअनुसार मार्च २७, २०२४ बुधवार, शुक्लपक्षको द्वितिया तिथि, चित्रा नक्षत्र, ब्याघात योग । तुला राशिमा चन्द्रमा । यो अशुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:४५ देखि १२:३४ सम्म, •