यस्तो छ आज २०८३ असार ६ गते शनिवारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असार ६ गते, शनिवार, ई.स. २०२६ जुन २०, तिथि- ज्येष्ठ शुक्लपक्ष षष्ठी, १४ः१० बजेपछि सप्तमी, नक्षत्र- मघा, योग- वज्र, करण- तैतिल, चन्द्रराशि- सिंह, सूर्योदय- ०५ः११, सूर्यास्त- १९ः०१ । मेष : आजको दिन सिर्जनात्मक कार्य र