पूर्वप्रम देउवाका पुत्र जयवीरलाई ७ दिनभित्र बयानमा उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको पत्र
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ भने सार्वजनिक सूचना पनि निकालेको छ । विभागका अधिकारीहरू सोमबार बुढानीलकण्ठस्थित जयवीर देउवाको ठेगानामा पुगेर उपस्थित हुनुपर्ने सूचना टाँस