२०८१ मंसिर २ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ मंसिर २ गते आइतबार, ई.स. २०२४ नोभेम्बर १७ तिथि- मार्ग कृष्णपक्ष द्वितीया, रोहिणी- नक्षत्र, शिव- योग, तैतिल- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः२७, सूर्यास्त- १७ः०९ । मेष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।