सिरहामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुईजनाको अवस्था गम्भीर
जनकपुरधाम । सिरहा नगरपालिका- ९ गुलरियामा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका १ तामासुइयाका ३२ वर्षीय रंजित मुखिया छन्। उनीसंगै मोटरसाइकलमा सवार सोही ठाउँका ३५