सुधार केन्द्रमा युवाको हत्या : दोषीलाई कारबाहीको दायरामा ल्याउन माग
बारा । दुई साताअघि कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । कलैयास्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा परिवारजनद्वारा आइतबार गरिएको पत्रकार