२०८१ माघ २० गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ माघ २० गते आइतबार, ई.स. २०२५ फेबु्रअरी २, तिथि- माघ शुक्लपक्ष चतुर्थी, उत्तरभाद्रपदा- नक्षत्र, शिव- योग, भद्रा- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः५२, सूर्यास्त- १७ः४४ । मेष : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ