२०८१ कात्तिक १९ गते सोमबारको राशिफल
काठमाडौं । आज २०८१ साल कात्तिक १९ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर ४ तारिख। कात्तिक शुक्ल पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा