एमाले महाधिवेशन : धनुषाबाट ५३ जना प्रतिनिधि चयन (नामावलीसहित)
धनुषा । चितवनमा हुने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औँ महाधिवेशनका लागि धनुषाबाट ५३ जना प्रतिनिधि चयन भएका छन् । १०–१२ मंसिरमा हुन लागेको महाधिवेशनका लागि धनुषामा सर्वसम्मत रूपमा ५३ जना प्रतिनिधि चयन भएका हुन् । राजकिशाेर यादव ‘राकेश’ लक्ष्मीनारायण