जनकपुरधामको देवपुरा रुपैठामा ३२ घण्टा निषेधाज्ञा
जनकपुरधाम । केही उच्छृङ्खल तत्त्वले सामाजिक साम्प्रदायिक सद्भाव बिगार्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामको केही भागमा निषेधाज्ञा जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा भन्ने ठाउँमा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस र हुलहुज्जत गरिरहेको बुझिएकोले