काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुई डीएसपीसहित ५० जनाभन्दा बढी घाईते
सर्लाही । सदरमुकाम मलङ्गवामा आज अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका कांग्रेस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको परिवारको जाहेरी लिनुपर्ने लगायत