प्रेमीको पक्राउसँगै खुल्यो रमा तिवारी हत्या रहस्य
विराटनगर । दमकस्थित रतुवा खोलाको पुलमुनि मृत अवस्थामा फेला परेकी रमा तिवारीको हत्यामा उनकै प्रेमीको संलग्नता रहेको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ। पक्राउपछि प्रारम्भिक अनुसन्धानबाट रमा हत्यामा प्रेमीको संलग्नता रहेको तथ्य बाहिर