देशका केही भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको जनाएको छ। महाशाखाका अनुसार अहिले देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ