साफ च्याम्पियनसिपका लागि फुटबल टोलीको घोषणा
काठमाडौं । अर्को महिना भारतको बेङ्गलुरुमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । प्रशिक्षक एनेसले तीन गोलकिपरमा कप्तान किरण चेम्जोङ, विशाल श्रेष्ठ