एसीसी प्रिमियर कपः यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट
काठमाडौं । गुल्शन झाको अर्धशतकप्रेरित नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार टुङ्गिएको फाइनलमा यूएईविरुद्ध शानदार जित निकाल्यो । टस हारेर ब्याटिङ थालेको