अमेरिकामाथि नेपालको ६ विकेटको जित
काठमाडौँ । भीम सार्कीको अविजित ७७ रनप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप ग्लोबल छनोटको समूह बीमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ। जिम्बाब्वेको हरारेस्थित तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रनको योगफल