एनसेलबाटै कर उठाउन सर्वोच्चको आदेश
काठमाडौं सर्वोच्च अदालतले एनसेलबाटै पुँजीगत लाभकर असुल गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न परमादेश दिएको हो। एनसेल खरिदविक्रीमा ६० अर्ब ७१ करोड कर तिर्न बाँकी रहेको जानकारी गत मंसिर