प्रभु बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेडको डिवेन्चर निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको छ । उक्त कार्यको लागि बुधबार प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख