पहाडी कागज उद्योग सङ्कटमा
दार्चुला, एक दशकअघिबाट उत्पादन गरेको नेपाली हातेकागजले बजार नपाउँदा नौगाड गाउँपालिका–४ सिप्टीमा स्थापना भएको जीवनज्योति नेपाली कागज उद्योग सङ्कटमा परेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्थापना गरिएको उद्योगले बजार नपाउँदा सङ्कटमा परेको सञ्चालक राइमले ठगुन्नाले बताए । उहाँका अनुसार