एन आई सी एशिया बैंक लि. र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बीच सम्झौता
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवल बीच एन आई सी एशिया बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०%