एन आई सी एशिया बैंकको थप सुविधा सहित ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’
काठमाडौं । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले आफ्ना निक्षेप योजनामा आम ग्राहकहरुलाई थप फाईदाहरु पस्कदैं न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु