क्यूआर कारोबारमा फोनपेको आकर्षक उपहार योजना
काठमाडौं । फोनपेले क्यूआर मार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ । नयाँ वर्ष २०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यास व्याक, मोबाईल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो । फोन पे