किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालकको बैंक खाता रोक्का
काठमाडौं । उखु किसानको रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालनको खाता रोक्का भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव