ग्लोबल आईएमई बैंकको रक्तदान कार्यक्रम
काठमाडौँ । ग्लोबल आईएमई बैंकले रक्तदान कार्यक्रम गरेको छ । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो । बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा आयोजना गरिएको रक्तदान कार्यक्रमा चार सय ७७ जना बैंकका