कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि एन आई सी एशिया बैंकद्वारा सातै प्रदेश सरकारलाई सहयोग
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले एन आई सी एशिया बैंकले देशका सातै प्रदेश सरकारलााई सहयोग प्रदान गरेको छ । बैंकले कोरोना भाइरस संक्रमण