नेपाल राष्ट्र बैंकको गभर्नरमा अधिकारी नियुक्त
काठमाडौं, सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई आज बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो । अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराइ, चिन्तामणि सिवाकोटी र