शेयर बजारमा १४.७१ अंकको वृद्धि
काठमाडौँ । शेयर बजार १४.७१ अंक बढेर २००१.५३ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम