काठमाडौँ । बुधबार नेप्से सूचक दोहोरो अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको छ भने ५ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८