आजदेखि चोभार सुख्खा बन्दरगाह सञ्चालनमा
काठमाडौं । चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न शुरु गरिएको छ । बन्दरगाह शुक्रवारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न शुरु गरिएको हो । केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल