३०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । बुधबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोलामा १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको