एनसेलको सेयर किन्ने आचार्यसँग राम्रो सम्वन्ध रहेको स्वीकार्दै प्रचण्डले भने : अनियमिततामा मेरो परिवारलाई जोड्नु गणतन्त्रविरुद्धको हमला
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेका सतीशलाल आचार्यसँग आफ्नो राम्रै चिनजान रहेको स्वीकारेका छन् । तर एनसेलको सेयर खरिद–विक्रीमा आफू र परिवारको सदस्यलाई जोडेर झुटो प्रचार गरिएको उनको दावी छ । संसदको राज्य व्यवस्था