समस्यामा रहेका उद्योगको लाइन काट्नु गलत : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल नतिरेको नाममा उद्योगको लाइन काट्नु गलत भएको बताएका छन् । एमालेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले उद्योगी व्यवसायीले आफूलाई पनि