शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ४७ पैसा र बिक्रीदर १४१ रुपियाँ ०७ पैसा निर्धारण गरिएको