तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने
जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युतको ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ। तिला गाउँपालिका-१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका-१, २, ३, ४ र