सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलामै २ लाख ३३ हजारमाथि
काठमाडौं । नेपाली बजारमा सुन-चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। आज सुन २५ सय र चाँदी ३० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन आइतबार एक तोला सुनको मूल्य २ लाख ३० हजार ६०० पुगेको थियो। सोमबार सोही परिमाणको सुनको मूल्य