अफगानिस्तानमा कारबाहीका क्रममा दश जना तालिबानको मृत्यु
अफगानिस्तान । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि १० जना तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरुले सरकारी सम्पत्ति र सर्वसाधारणमाथि गर्ने गरेको आक्रमण जारी नै रहेको रहेको बताइएको छ