म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जना प्रदर्शनकारी मारिए
काठमाडौँ । म्यान्मारमा बुधबार सैनिक ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन् । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको छ । म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर