एकैपटक सय बढी सवारी दुर्घटना, ६ जनाको मृत्यु
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँएका छन् । बरफ जमेर सडक चिप्लो भएका कारणले दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु बताइएको छ । स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो