अन्तरकोरियाली सम्बन्ध सुधार भए वार्ता गर्न तयार छु : राष्ट्रपति मुन
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यदि दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताएका छन् । उनले भने, ‘हाल कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्थामा सुधार हुन्छ र सम्बन्धमा सुधार हुन्छ भने हामी