काबुल आक्रमणमा ३ को मृत्यु, कैयौँ घाइते
काबुल । अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी तीनजना सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ । अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा यहाँका तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीनजना सर्वसाधारणको ज्यान लिएका काबुल प्रहरीका