गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ को मृत्यु
गाजा । इजरायली सेनाको आक्रमण पछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहहरूसँग झडप भएको थियो । मृतकहरु सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै