चिनियाँ समकक्षी सी ‘तानाशाह’ भएको अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी
वासिगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना चिनियाँ समकक्षी सि जिनपिङ ‘तानाशाह’ भएको पुनः टिप्पणी गरेका छन् । अमेरिकामा समकक्षी जिनपिङसँग भेटबार्ता पछि पत्रकारहरुसँग कुराकानी गर्दै वाइडेनले जिनपिङलाइ ‘तानाशाह’ भनि टिप्पणी गरेका हुन् । सिएनएनका अनुसार वाइडेनले आफ्नो अघिल्लो