इमरान खानलाई देशद्रोहको आरोपमा १० वर्ष जेल राख्ने योजना
काठमाडौँ । पाकिस्तानमा राजनीतिक उथलपुथल जारी छ । पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुले धेरै सहरमा विरोध प्रदर्शन गरिरहेका छन् । यसैबीच, इमरान खानले सोमबार दाबी गरेका छन कि देशको शक्तिशाली सैन्य प्रतिष्ठानले उनलाई देशद्रोहको आरोपमा आगामी १० वर्षसम्म जेलमा राख्ने योजना