इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या
काठमाडौँ । इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या भएको छ । केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या भएको हो । समाचार अनुसार क्विटो शहरमा आयोजित एक चुनावी र्यालीमा सहभागि