च्याट जीपीटीका सिइओ अल्टम्यान बर्खास्त
वाशिंगटन । च्याट जीपीटीका सीईओ साम अल्टम्यानलाई बर्खास्तीमा परेका छन । च्याट जीपीटी निर्माता ओपनएआईले शुक्रबार भन्यो कि कम्पनीलाई लाग्छ कि उनी अब माइक्रोसफ्ट ब्याक्ड फर्मको नेतृत्व गर्न सक्षम छैनन् । एएफपी समाचारका अनुसार च्याट जीपीटी करिब एक वर्षअघि ३८